३ असार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत स्वार्थदेशको भविष्यमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह । र आफ्नो भविष्यमात्रै नहेर्न आग्रह गरेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन सबैमा अपिल गरेका छन् ।