
भारतमा अध्ययन गर्न गएका छैनन् कोहि सुरक्षित,के हाम्रो सरकारको कमजोरी हो? सांसदहरुद्धारा सरकारलाई प्रश्न।
संसदमा प्रकृति लम्सालको न्यायको माग
भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयकी विद्यार्थी प्रकृति लम्सालको न्यायको आन्दोलन । उक्त क्रममा विद्यार्थीहरूले ‘प्रकृतिलाई न्याय दे’, ‘जस्टिस फर प्रकृति’, ‘निष्पक्ष छानबिन गर’ लगायत नारासहित प्लेकार्ड बोकेका थिए ।