
काठमाण्डौ । सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाण्डौबाट भोजपुरका लागि छुटेको बाग्मती प्रदेश ०१ ००६ ख ६७८५ नम्बरको बस मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी–५ महेन्द्रझाडीमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनाको थप विवरण आइसकेको छैन ।