
काठमाडौ । संगीत र गायनका दोभान भनेर चिनिने सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको स्वरमा “मलाई पनि तिमी सँगै” गीत सार्वजनिक भएको छ।
आफ्नी स्वर्गीय हाजुरआमा खड्गा देवी कार्कीको सम्झनामा भुवन कार्कीको प्रस्तुती रहेको उक्त गीतकी कार्यकारी निर्माता भने आरोही कार्की रहेकी छिन।
उक्त गीतको निर्देशन नितिन चन्दले गरेका छन भने स्वर राज सागरको रहेको छ। त्यसैगरी विक्रम पोख्रेल, कविता न्यौपाने र भुवन कार्कीको अभिनय रहेको छ।
अहिले उक्त गीत ःबबिष् एबलष् त्ष्mष् क्बलनबष् ्र च्बव क्बनबच्र द्यजगधबल प्बचपष् ्र द्यष्पचबm ्र प्बदष्तब टाइटलमा ग्च क्तथभि त्ख् ल्भतधयचप नामको युट्युब च्यानलमा सार्वजिक भइसकेको छ।
पछिल्लो समय रिलिज भएको उक्त गीतले दर्शकको मन जित्ने निर्माता टिमले आसा गरेको छ।