
सर्वोच्च अदालतको २० मिटर वरपर संरचना निर्माण गर्न नपाइने फैसलासँगै बागमती, विष्णुमती, मनोहरा, धोबी खोला लगायत नदी किनारका स्थानीय त्रसित भएका छन्।
उपत्यकाभित्रका प्रमुख तथा सहायक नदी तथा खोलालगायत क्षेत्रमा पर्ने २० मिटरसम्मको जग्गामा कुनै पनि संरचना निर्माण गर्न नपाइने फैसलापछि घरबास रहेकाहरु भयभीत भएका हुन्।
अब शसक्त आन्दोलनमा उत्रिने स्थानीयको चेतावनी सहितको भिडियाृ उपलब्ध छ ।।।